२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेशले यसरी सम्झियो नेता एवम पूर्व सांसद श्रीराम श्रेष्ठलाई….(फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस नेता एवम पूर्व सांसद श्रीराम श्रेष्ठको श्रद्धान्जली सभा सम्पन भएको छ । श्रद्धान्जली सभामा नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा सहितका वरिष्ठ नेतताहरुको उपस्थिती रहेको थियो ।

कांग्रेस नेता श्रेष्ठलाई सम्झिदै पाटी सभापति देउवाले श्रीरामको पार्टी प्रतिको त्याग र देन अतुलनीय हुनुका साथै अविष्मरणी रहेको बताएका छन् । शभापति देउवाले ‘पार्टीका लागि लागि पर्ने निडर, निष्ठावान र कुसल नेतृत्व विकास गर्ने ब्याक्तिको रुपमा लिन्छौ । श्रेष्ठ प्रती पार्टी सधै आभार ब्यक्त गर्न चाहान्छ’ भने ।

श्रद्धान्जली सभामा पार्टी सह-महामन्त्री तथा पुर्ब परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले श्रेष्ठलाई सम्झिदै कठिन मोडमा पनि स्वर्गिय श्रीरामले पार्टी र संगठनका लागि सबै तरिकाबाटद सधै अग्रसर त्याग गर्न पछि नहट्ने कार्याकर्तालाई आफन्तको ब्यावाहार गर्दै सधै पार्टीका लागि चिन्तीत रहने ब्याक्ति भएको बताएका छन् ।

यस्तै नेता भिमसेन दास प्रधानले स्वर्गिय श्रीराम श्रेष्ठको नाममा ट्रष्ट खोल्ने निर्णय गरेको बताएका छन् ।