५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

जेनजी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा लोहनी

जेनजी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा लोहनी
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा देखिएका विद्यमान समस्याको समाधान राजनीतिक संरचनागत परिवर्तनबिना सम्भव नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जेन–जी क्रान्तीले उजागर गरेका समस्याहरू समाधान गर्न राज्यको संरचनामै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तो परिवर्तनको संवाहक बन्न राजनीतिक शक्तिहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले आपसी एकताले त्यसलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

हाँले भन्नुभयो, ‘जुन किसिमका समस्याहरु देशमा छन्, जस्ता समस्याहरुलाई जेनजी क्रान्तीले अगाडि ल्याएको छ त्यसको समस्याहरुको समाधान गर्न राजनीतिक संरचनागत परिवर्तन नभएसम्म सम्भव छैन । त्यो परिवर्तनको संवाहक हुनको लागि हामी जिम्मेवार हुनुपर्छ । यो एकताले यसलाई बल पुर्याउँछ । मलाई विश्वास छ हामी सबै एकअर्कालाई विश्वास गर्दै अगाडि जान सकौँ ।’ 

उहाँले दुवै पक्षबीच आपसि विश्वास कायम गर्दै मुलुक र जनताको हितका लागि एकता दिगो रहोस् भन्ने उहाँको कामना छ ।