१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक जेन–जी घटना छानबिन तथा जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन् ।

आयोगले लेखकलाई भदौ २३–२४ मा भएका घटना र तत्कालीन सरकारबाट भए गरेका कारबाहीबारे बयानका लागि पत्राचार गरेको थियो । त्यसअनुरुप बयान दिन लेखक उपस्थित भएका हुन् ।

बयानपछि पत्रकार सम्मेलन गर्ने उनको तयारी छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकमाथि स्थान हदसँगै विदेश जान रोक लगाएको छ ।

सरकारले भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ गरी छानबिन प्रतिवेदन पेश गर्न गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ ।