२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानसँग यौ’न सम्बन्ध राख्दा राख्दै श्रीमतीको मृत्यु भएपछि…



अ+ अ-

काठमाडौं । एक महिलाले आफ्नै पतिसँग यौ’न सम्बन्ध राख्दा ज्यान गुमाउनु परेको छ। यो घ’टना अमेरिकाको म्यारील्याण्ड भन्ने स्थानको हो ।

महिलाका पतिले केही औषधिको सेवन गर्दै आएका थिए । जसकारण पतिसँग सम्बन्ध राख्दा महिलाको शरिरमा यस्तो एलर्जी निस्कियो, जसलाई चिकित्सकले पनि ठिक गर्न सकेनन् ।

अमेरिकन जर्नल अफ मेडिसीनमा प्रकाशित रिर्पोटमा पतिले सेवन गर्दै आएको औषधिका कारण महिलाको ज्यान गएको उल्लेख गरिएको छ ।

सुरुवातमा महिलालाई लो प्रेसर भएको चिकित्सकले अनुमान गरेका थिए। तर पछि थाहा भयो की महिलालाई ‘anaphylactic shock’ भएको रहेछ। महिलाका पतिलाई ब्याक्टेरीयल इन्फेक्सनका कारण पेन्सिलिन दिइदै आइएको थियो ।

अस्पतालले डिस्चार्ज गर्ने समयमा महिलालाई एक हप्ता यौ’न सम्बन्धबाट टाढा बस्न सल्लाह दिइएको थियो । किनकी उनका पतिलाई दिइने एन्टीबायोटिक्सको डोज जबसम्म पुरा हुँदैन् ।

तर महिलाले उक्त समयमा पनि यौ’न सम्बन्ध राखेका कारण उनले ज्यान गुमाउनु परेको रिर्पोटमा उल्लेख गरिएको छ ।