३ पुष २०८२, बिहीबार
,
Latest
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको पदाधिकारी चयनको लागि बिहीबार बिहानदेखि मतगणना सुरु भएको छ ।

ताजा मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीको अग्रता रहेको छ भने महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ ।

 एमाले पदाधिकारी चयनको ताजा मतपरिणाम यस्तो छ:

अध्यक्ष 
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की  : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९
महासचिव 
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल  : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४