३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन्



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतदानमा ३६ जना अनुपस्थित भएका छन् ।

निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका नेता र उम्मेदवारहरुसमेत अनुपस्थित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए जसमा २२२७ मत मात्र खसेको छ भने ३६ जना अनुपस्थित भएका छन् ।

अनुपस्थित हुनेहरुमा

केन्द्रीय कमिटी
१) मुकुन्द न्यौपाने
२) बसन्त नेम्वाङ
३) बालकृष्ण काउछा मगर
४) ब्रिजेश गुप्ता
५) राजकुमार गुप्ता
६) हरि बहादुर राजवशी

अनुशासन आयोग

१) पोष्ट कुमार नेपाल
२) सरस्वती गौतम
३) सतिलाल राजवंशी
४) प्रदीप प्याकुरेल (सुशील) -उपस्थित तर कार्ड नभएको

निर्वाचन आयोग

१) समिर नेपालल
२) रचना राजोपाध्याय

लेखा आयोग
१) अशोक केसी

विभाग
१) धनश्याम कोइराला
२) संजीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१) कृष्णमाया भुजेल (झापा)
२) लक्ष्मी यादव (बारा)
३) शत्रुधन प्रसाद सिंह (सिरहा)
४) राजेन्द्र प्रसाद यादव (पर्सा)
५) अशु आनन्द (पर्सा)
६) मनोजकुमार गुप्ता (पर्सा)
७) विजय कापर (सप्तरी)
८) जितेन्द्र चौधरी (महोत्तरी)
९) दानबहादुर बिक
१०) बब्लु शिवाकोटी
११) सिर्जना नेपाली (प्रवास)
१२)अशिम कोइराला
१३) दिनेश बास्तोला
१४) गिरिराज बेलबासे
१५) राजेन्द्र अर्याल
१६) मिना पोख्रेल
१७) तेजकुमार विक
१८) पल्लवराज भट्ट
१९) तिलक रिजाल
२०) गोमा नेपाली

तस्बिर : विमलबहादुर विष्ट/रासस