![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्न र नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरद्ध अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
![](https://newspolar.com/wp-content/uploads/2020/01/MCC_20191220014826-1000x500.jpg)
प्रदर्शनमा सहभागिहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले गरेको हस्तक्षेप बन्दगर्नुपर्ने माग गरेका थिए ।
उनीहरुले ‘भारतीय सेना कालापानी छोड, छोड, छोड कालापानी छोड, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी खारेज गर, भारतीय विस्तावाद मुर्दावाद, कालापानी हाम्रै हो’ लगायतका नारा लगाएका थिए ।