४ श्रावण २०८३, सोमबार
,
Latest
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फाईनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक बनाएका छन् ।

उनले १० औ ओभरम लगातार तीन विकेट लिएका हुन् ।

उनले दशौ ओभरको चौथो बलमा दिपेन्द्र सिंह ऐरी, पाँचौमा दीपक बोहरा र छैठौ बलमा पुनीत मेहरालाई आउट गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रेको सुदूरपश्चिमले १२ ओभरको समाप्तिमा ६ विकेट गुमाई ४६ रन बनाएको छ ।