• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

र्‍यापर लाउरे सहित चार जनालाई आठ दिन हिरासतमा राख्न अदालतको अनुमति



कास्की। लागु औषधको मुद्दामा पोखराबाट पक्राउ परेका र्‍यापर 'लाउरे' सहित चार जनालाई आठ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

ब्राउन सुगरको कारोबार गरेको अभियोगमा गत बुधबार आशिष राना लाउरे सहित नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापालाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित न्युरोडबाट पक्राउ गरेको थियो।

ब्राउन सुगर कारोबार गरेको आरोपमा र्‍यापर लाहुरे पक्राउ

उनिहरु चार जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।