२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री सुशीला कार्कीले नक्कली जेजनीसंग वार्ता छलफल गरेको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री कार्कीले आजै केही जेनजी प्रतिनिधीहरु संम्झौता गरे लगत्तै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ –

सिंहदरबारमा नक्कली जेनजी सँग वार्ता गर्दै छिन् संयोजक भनिएका मान्छेको उमेर ३६ देखि ३८ वर्षका छन्।जसलाई प्रधानमन्त्री स्वयम आफैले खडा गरेकी हुन्   ।  असली जेन्जिसँग वार्ता गर्ने भए प्रधानमन्त्री ज्यु अस्पतालमा सैयामा गोली खाएर लडेका युवाहरूसँग वार्ता गर्नुहोस्। होइन भने यो नाटक र चटक बन्द गर्नुहोस्।