२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रट्रचारी सरकार भन्दै यसरी सडकमा उर्लियो नेविसंघ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेविसंघले वर्तमान सरकार भष्ट, माफिया र तस्करको गोटी बनेको आरोप लगाएको छ । आईतवार राजधानीको प्रदशनी मार्ग अगाडी सरकार विरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरु आन्दोलमा उत्रिएका हुन् ।

नेविसंघले स्ववियु निर्वाचनको कार्य तालिका, ईन्धनमा लगाएको अत्तिरित्त कर, ललिता निवास प्रकरण, पुस्तकमाथी लगाएको आयत कर, सुरक्षण प्रिटिङ कमिसन काण्ड छानविन हुनुपर्ने लगायतका मागहरु राख्दै सडकमा ओलिएको थियो ।

उक्त विरोध सभामा नेविसंघकी केन्द्रिय महामन्त्री उर्मिला थपलियाले भ्रट्रचारी सरकारका विरुद्धमा नेविसंघ बोल्ने बताएकी छन् ।

थपलियाले ‘यो भट्रचारी सरकार, भ्रट्रै भ्रट्रका रुपमा बसेको सरकारका विरुद्धमा नेपाल विद्यार्थी संघ बोलन भने कोही पनि बोल्दैन, आम नेपाली जनताको साथमा नेपाल विद्यार्थी संघ बाहेक कुनै संघ संस्था छैन, कुनै संगठन छैन, त्यस कारणले गर्दा नेविसंघ आज मात्र होईन हिजो पनि भोली पनि लिएर अगाडी बढ्ने’ बताईन ।