२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु



In this pool photograph distributed by the Russian state agency Sputnik, Russia’s President Vladimir Putin and Indian Prime Minister Narendra Modi walk prior to an informal dinner at Modi’s residence in New Delhi on December 4, 2025, the first day of the Russian leader’s two-day state visit to India. (Photo by Alexander KAZAKOV / POOL / AFP)
अ+ अ-

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा शिष्टाचार भेटवार्ता भएको छ ।

यो २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनको मुख्य द्विपक्षीय वार्ता हो । दुई देशबीच रक्षा, ऊर्जा, व्यापार, आणविक ऊर्जा र रणनीतिक प्रविधिमा थप सहकार्य तथा २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार पुग्ने लक्ष्य मुख्य एजेण्डा रहेका बताइएको छ ।

भेटअघि प्रधानमन्त्री मोदीले फेरि भारत शान्तिको पक्षमा रहेको र युक्रेन युद्धको सन्दर्भमा आफ्नो सन्तुलित अडान स्पष्ट रहेको बताउनु भयो । दुवै नेताबीच विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने गरी दर्जनौँ सम्झौता भएका छन् ।