१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औ राष्ट्रिय महाधिवेशन: शेरबहादुरले उपमहासचिवमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गर्न लाग्नु भएको छ ।

सोही क्रममा पार्टी स्थायी कमिटी सदस्य सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङले उपमहासचिव पदमा आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिव पदमा आफ्ना सशक्त दाबी रहेको उहाँले बताउनुभएको छ ।

तामाङले लेख्नु भएको छ–‘एमालेको ११ औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ, हजुरहरूको सहयोग तथा सुझावको हार्दिक अपिल गर्दछु, हाम्रो सोलिडारिटी सधैँ रहने छ ।’

एमालेको ११ औ महाधिवेशन मंसिर २७ बाट २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।