२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले आज देशैभर महाधिवेशन प्रतिनिधि छान्दै, प्रतिस्पर्धा तीव्र



अ+ अ-

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनका लागि आज देशका धेरैजसो ठाउँमा प्रतिनिधि छनोट गर्दै छ । प्रतिनिधि चयनमा रस्साकस्सी छ । भोलिसम्म सबै प्रतिनिधि चयन गर्ने कार्यतालिका छ ।

आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् ।

एमालेमा भूगोलबाट १ हजार १ सय ३५ चयन हुन्छन् । त्यसका लागि सबै जिल्लामा संयन्त्र परिचालन भएका छन् । अरू केन्द्रीय कमिटी, विभाग, विशेष समितिबाट चुनिनेछन् ।

एमालेमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने भएकाले प्रतिनिधि चयनको हिसाबकिताब पनि सुरु भएको छ । एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने छ ।

कुल महाधिवेशन प्रतिनिधि २ हजार २ सय हुने छन् ।




भर्खरै