५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन

अन्तिम ५ ओभरमा मुमेन्टम बिग्रियोः रोहित पौडेल

अन्तिम ५ ओभरमा मुमेन्टम बिग्रियोः रोहित पौडेल
अ+ अ-

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अन्तिम पाँच ओभरमा रन बटुल्न नसक्नु खराब पक्ष रहेको बताएका छन् ।

लगातार तेस्रो हारपछि कप्तान रोहितले अन्तिम ३० बलमा २८ रन मात्र जोड्न सक्नुले पनि खेलको मुमेन्टम बिग्रिएको बताए । उनले आजको खेलमा जसरी सुरूआत भएको थियो त्यसअनुसारा १७०/१८० सम्म बनाउनुपर्ने उल्लेख गरे ।

विदेश र घरेलु खेलाडीले जसरी खेल्नुपर्ने हो त्यो हुन नसक्दा पनि खेलमा नराम्रो नतिजा आएको उनी बताउककंछन् । यो लिगमा जित निकाल्न १/२ जना घरेलु खेलाडी पनि चल्नुपर्ने उनको भनाइ छ । आजको खेलमा सन्दीप जोरालाई अन्तिम ओभरमा खेलाउने रणनीति पनि सफल नभएको उनी बताउककंछन् । त्यसको क्रेडिट सुदूरपश्चिमको बलरलाई पनि जाने उनले उल्लेख गरे ।

खेलमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको उनले औंल्याए । तीन खेल हारे पनि अझै प्रतियोगितामा फर्कने अवसर रहेको रोहितको विश्वास छ । लिगमा शुरु गरेको जस्तो राम्रो प्रदर्शन जारी राख्न असफल भएको रोहितले उल्लेख गरे ।