१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

नेपालमा अहिलेसम्म ४३२ जनामा परीक्षण, तर कोरोना भाइरस देखिएन

नेपालमा अहिलेसम्म ४३२ जनामा परीक्षण, तर कोरोना भाइरस देखिएन
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअुनसार अहिलेसम्म नेपालमा कारोनो भाइरसको संक्रमण भेटिएको छैन । गत माघ १० गतेबाट नेपालमा सुरु भएको यो भाइरसको संक्रमणबारे करिब ४३२ जनामा परीक्षण गरिएको छ । तर नेपाली नागरिकमा कोरोना भाइरस पुष्टि नभएको सो मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरुमा कोरोनाको संक्रमण देखिएको भनिएका चीनबाट आएका एकजना नेपालीलाई पनि पूर्णरुपमा निको भइसकेको प्रष्ट पारेको छ ।

मन्त्रालयले विश्वभर यो भाइरस फैलिरहे पनि नेपालमा भने अहिलेसम्म कसैमा पनि नदेखिएको स्पष्ट गर्दै कोरोना भाइरसका कारण भन्दै धेरै त्रसित हुनुपर्ने कारण नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको संक्रमण नेपालमा पनि देखिन सक्ने सम्भावित जोखिमलाई भने मध्यनगर गरी यसको समयमै पहिचान गर्ने, उपचार गर्ने, सम्भावित संक्रमितको खोजी गर्ने लगायतका अत्यावश्यक कार्यहरुलाई मन्त्रालयले प्राथमिकताका गरिरहेको भने स्पष्ट गरे । सरकारले नागरिकलाई संयमित भई खानपिन र आहारबिहारमा विशेष ध्यान दिँदै रोगबाट बच्न अनुरोध गरिररहेको छ ।

सरकारले नियमित रुपमा साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुन अनुरोध गर्दै चेचनामूलक विज्ञपानहरु निर्माण गरेको छ । बिरामी व्यक्तिहरु आफूबाट अरुमा संक्रमित हुनु नपरोस् भन्नका लागि र बिरामीको स्वाहारमा संलग्न हुँदा मास्को प्रयोग गर्न, खोक्दा वा हाछ्यूँ गर्दा नाकमुख ढाक्न चिकित्सकहरुले सुझाव दिइरहेका छन् । यस संक्रमणका प्रमुख लक्षणहरुमा ज्वरो आउने, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने हुन्छ । यदि कसैमा यस्तो समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न मन्त्रालयले अनुरोध गरेको छ । विश्वभर यो भाइरस फैलिरहे पनि नेपालमा भने अहिलेसम्म कसैमा पनि नदेखिएको स्पष्ट गर्दै कोरोना भाइरसका कारण भन्दै धेरै त्रसित हुनुपर्ने कारण नरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको संक्रमण नेपालमा पनि देखिन सक्ने सम्भावित जोखिमलाई भने मध्यनगर गरी यसको समयमै पहिचान गर्ने, उपचार गर्ने, सम्भावित संक्रमितको खोजी गर्ने लगायतका अत्यावश्यक कार्यहरुलाई मन्त्रालयले प्राथमिकताका गरिरहेको भने स्पष्ट गरे । सरकारले नागरिकलाई संयमित भई खानपिन र आहारबिहारमा विशेष ध्यान दिँदै रोगबाट बच्न अनुरोध गरिररहेको छ । सरकारले नियमित रुपमा साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुन अनुरोध गर्दै चेचनामूलक विज्ञपानहरु निर्माण गरेको छ ।

बिरामी व्यक्तिहरु आफूबाट अरुमा संक्रमित हुनु नपरोस् भन्नका लागि र बिरामीको स्वाहारमा संलग्न हुँदा मास्को प्रयोग गर्न, खोक्दा वा हाछ्यूँ गर्दा नाकमुख ढाक्न चिकित्सकहरुले सुझाव दिइरहेका छन् । यस संक्रमणका प्रमुख लक्षणहरुमा ज्वरो आउने, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने हुन्छ । यदि कसैमा यस्तो समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न मन्त्रालयले अनुरोध गरेको छ ।