२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेता नेपाल र नवनियुक्त भारतीय राजदूत क्वात्राबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भेटवार्ता भएको छ ।

भारतीय राजदूत क्वात्रा शुक्रबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको हो।

भेटमा राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना समेत दिएका थिए ।