९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाण्डुले विराटनगरलाई दियो १३५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीचको खेल जारी छ ।

टियु मैदानमा जारी खेलमा काठमाण्डुले विराटनगरलाई १३५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको टोलिले २० ओभरमा ६ विकेट गुमाएर १३४ रन जोड्यो । उसका लागि मोहम्मद आदिल आलमले अविजित ४८ रनको योगदान दिए । २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, बेन चाल्र्सवर्थले ३२ रन जोडे भने सन्तोष यादवले २६ रन बनाए ।

बलिङतर्फ मर्चेन्ट डि लान्जले दुई तथा शुभम रञ्जने, सुर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।