२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहर



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्ली–एनसीआरमा प्रदूषण लगातार बढिरहेको छ।

बिहीबार दिल्लीको एयर क्वालिटी इन्डेक्स ५०६ पुगेको छ । जुन खतरनाक श्रेणीमा पर्छ। विश्वभरको वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’को लाइभ र्‍याङ्किङमा दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ।

दिल्ली सरकारले बढ्दो वायु प्रदूषणका कारण नोभेम्बर–डिसेम्बरमा सबै विद्यालयहरूमा हुने खेलकुद कार्यक्रम रोक्ने निर्णय गरेको छ।

यसअघि अक्टोबर १८ मा दिल्ली–एनसीआरमा प्रदूषणबारे सर्वोच्च अदालतले पनि दिल्लीका विद्यालयहरूमा खेलकुद सम्बन्धी कार्यक्रम नगर्न सुझाव दिएको थियो।