३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशः आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोबाटेलाई



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्माले अन्ततः आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

गत साउनमै मन्त्री बन्ने टुंगो लागेर बधाई आदानप्रदान गरेपनि अन्तिम समयमा नाम काटिएका विश्वकर्मा पाँच महिनापछि आन्तरिक मामिला मन्त्री बनेका हुन् ।

उनले आइतबार कार्यभार सम्हालेका हुन् । उनलाई विनाविभागीय मन्त्री बनेको करिब अढाई महिनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूसँगै रहेको आन्तरिक मामिला मन्त्रालयमा जिम्मेवारी दिएका हुन् ।