३० श्रावण २०८३, शनिबार
,
Latest
गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा मन्त्री घिसिङ ढल प्रशोधन केन्द्रको निरीक्षणमा



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री घिसिङ बिहानै प्रशोधन केन्द्रमा पुगेर त्यहाँको अवस्थाबारे निरीक्षण गर्दै जानकारी लिनुभएको हो ।

उक्त केन्द्रबाट गोकर्ण बौद्ध चाबहिल क्षेत्रको ढल प्रशोधन हुन्छ

जसको क्षमता ३ करोड २४ लाख प्रतिदिन रहेको छ । ढल प्रशोधित पानीलाई बागमती नदीमा खसालिन्छ ।