काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार बिहान ७ बजेर २० मिनेततिर भूकम्पको धक्का महसुस गरिएको हो। यसबारे विस्तृत विवरण आइसकेको छैन।