२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा रहेका दलहरुको बैठक बस्दै, राष्ट्रियसभाको निर्वाचन बारे छलफल हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने निर्वाचनका बारेमा छलफल गर्न सत्तागठबन्धनमा रहेका दलहरुको बैठक बस्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बस्ने बैठकमा १९ सिटका लागि  हुने राष्ट्रिय सभा सदस्यको सिट बाडफाँडका केन्द्रीत रहने जनाईएको छ ।

राष्ट्रियसभाको निर्बाचन माघ १२ गते हुदैछ । राष्ट्रियसभाको निर्बाचन संगै प्रतिनिधिसभाको बैठक सुचार गर्ने बिषयमा पनि छलफल हुने जनाईएको छ ।