२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको कठिन जित, रियल म्याड्रिड गेटाफेसँग पराजित



अ+ अ-

स्पेनी ला लिगा अन्तर्गत आइतबार राति भएका खेलमा बार्सिलोना विजयी भएको छ तर रियल म्याड्रिड गेटाफेसँग पराजित भएको छ ।

बार्सिलोनाले रियल मार्लोकामाथि १–० गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि बार्सिलोना १९ खेलबाट ३१ अंक सहित पाँचौं स्थानमै यथावत छ ।

बार्सिलोनाका लागि लुक डे जोङले ४४ औं मिनेटमा गोल गरेका थिए, र त्यो नै निर्णायक सावित भयो ।

कोरोना भाइरस संक्रमण र चोटका कारण बार्सिलोनाका धेरै प्रमुख खेलाडी यस खेलमा सहभागी भएका थिएनन् ।

यसैबीच, ला लिगाको पहिलो स्थानमा रहेको रियल म्याड्रिड गेटाफेसँग पराजित भएको छ । लिगमा रियलले हारे पनि २० खेलबाट रियलको ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको १८ खेलबाट ३८ अंक छ ।

रियल गेटाफेसँग १–० ले पराजित भएको थियो । गेटाफेका लागि एक मात्र गोल इनेस उनलले नवौं मिनेटमा गरेका थिए ।




भर्खरै