२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट भारतमा एकैदिन सात जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो



अ+ अ-

काठमाडौं । बिहीबारमात्रै भारतमा कोरोना भाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ। बिहीबार एकै दिन सात जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २० पुगेको हो।

बिहीबार साँझसम्म भारतमा कोरोना संक्रमितको संख्या सात सय २७ रहेको बताइएको छ। धेरैजसो मृत्यु हुनेमा वृद्धवृद्धा र अरू कुनै रोगबाट पनि संक्रमित बिरामी रहेका छन्।