१२ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे दाहाल



अ+ अ-

काठमाडौँ । प्रधमानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । बिहिबार राती प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अप्ठेरो महसुश भएको भएपछि अस्पताल भर्ना भएका हुन् ।

शुक्रबार बिहान साढे १० बजे अस्पताल पुगेका दाहालले प्रधानमन्त्री ओलीसंग करिब आधा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। भेटमा उनीहरुबीच कोरोना संक्रमणको त्रासमा देश लकडाउन भएपछिको अवस्था र यतिखेर पार्टी र सरकारले खेल्न सक्ने प्रभावकारी भूमिकाका बारेमा कुराकानी भएको स्रोतको भनाइ छ।

अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यस्थिति अहिले सुधार भएको र भरे साँझसम्म उनको डिस्चार्ज हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।