२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका प्रधानमन्त्रीलाई कोरोनाभाइरस



अ+ अ-

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । त्यसै गरी बेलायतका स्वास्थ्य सचिब म्याट ह्यानककलाई पनि कोरोना भाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री जोन्सनलाई सामान्य रहेको र उनी आइसोलेसनमा रहेका छन् । तर उनले आइसोलेसलबाटै आफ्ना दैनिक कामलाई भने निरन्तरता दिएका छन् ।