२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन बैठकः कांग्रेसलाई ६ सीट, अरुले कति लिने ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भागबण्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनमा रहेका दलहरूले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।  

राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ सीटको लागि माघ १२ मा चुनाव हुँदैछ ।

सोमबार बिहान बसेको बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच सिट पाउनेगरी टुंगो लगाएको हो । 

त्यस्तै, जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सिट भागबण्डा गरिएको छ ।
 




भर्खरै