२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतमसहित २०० जना काँग्रेसमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम काँग्रेसमा प्रवेश गरेकी छन् । 

अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब २ सय जनालाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस प्रवेश गराएका हुन् । 

पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायत कार्यक्रममा पुगेका थिए । 

 




भर्खरै