२५ असार २०८३, बिहीबार
,
Latest
नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा चेल्सीले नटिङहम फरेस्टलाई ३–० गोलले हराएको हो । घरेलु टोलिविरुद्ध सहज जित निकाल्न चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

४९ औं मिनेटमा जोश अकेमपङ, ५२ औं मिनेटमा पेड्रो नेटो र ८४ औं मिनेटमा रिकि जेम्सले गोल गर्दै चेल्सीलाई जित दिलाए । ८७ औं मिनेटमा चेल्सीका मालो गुस्टोले रातो कार्ड खान पुगे ।

जितसँगै चेल्सीले ८ खेलबाट १४ अंक जोडेको छ भने टोलि अंकतालिकाको छैटौं स्थानमा छ । यस्तै, नटिङहम भने ५ अंकका साथ १८ औं स्थानमा छ ।