१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र तुर्किमिनिस्तानको बराबरी



अ+ अ-

काठमाडौँ। नेपाल र तुर्किमिनिस्तानले यू–१७ एसिया कप छनोटमा बुधबार गोलरहित बराबरी खेलेका छन् ।

बुधबार थाइल्यान्डको चुनबोरी रंगशालामा छनोटअन्तर्गत नेपाल र तुर्कमेनिस्तानबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको हो ।

खेलमा नेपाल पहिलो जितको खोजीमा छ । यता, तुर्कमेनिस्तान भने अपराजित यात्रालाई कायम गर्ने प्रयासमा छ । तुर्कमेनिस्तानले यसअघि घरेलु टोलीविरुद्ध १७–० को जित निकालेको थियो ।

अब नेपालले शुक्रबार हुने खेलमा थाइल्यान्डको सामना गर्नेछ ।