काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।
आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारीको दिनु भएको हो ।
खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर जाने तयारी गर्नुभएको छ ।










