४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टासी ल्हान्जोममाथि लगाइएको आरोपमा आदिवासी समुदायको आपत्ति



अ+ अ-

काठमाडौं । हुम्लाकी जलवायु अभियानी टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमार्फत् लगाइएको आरोपका आदिवासी समुदायले खण्डन गरेका छन् ।

विभिन्न आदिवासी समुदायले विज्ञप्ति जारी गर्दै आरोपका खण्डन गरेका हुन् ।

विभिन्न ११ वटा संस्थाले विज्ञप्ति जरी गर्दै टासीमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताएका हुन् ।

मन्त्री बन्ने चर्चासँगै टासीमाथि ’विदेशी शक्तिद्वारा परिचालित, नक्कली नागरिकता लिएको’ आरोप लागेको थियो ।

स्वयम् टासीले पनि यी कुरामा कुनै सत्यता नरहेको बताइसकेकी छन् ।

आदिवासी समुदायले जारी गरेको विज्ञप्ति–