२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टासी ल्हान्जोममाथि लगाइएको आरोपमा आदिवासी समुदायको आपत्ति



अ+ अ-

काठमाडौं । हुम्लाकी जलवायु अभियानी टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमार्फत् लगाइएको आरोपका आदिवासी समुदायले खण्डन गरेका छन् ।

विभिन्न आदिवासी समुदायले विज्ञप्ति जारी गर्दै आरोपका खण्डन गरेका हुन् ।

विभिन्न ११ वटा संस्थाले विज्ञप्ति जरी गर्दै टासीमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताएका हुन् ।

मन्त्री बन्ने चर्चासँगै टासीमाथि ’विदेशी शक्तिद्वारा परिचालित, नक्कली नागरिकता लिएको’ आरोप लागेको थियो ।

स्वयम् टासीले पनि यी कुरामा कुनै सत्यता नरहेको बताइसकेकी छन् ।

आदिवासी समुदायले जारी गरेको विज्ञप्ति–