१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

संविधान संशोधन नभइ निर्वाचन हुन सक्दैनः राप्रपा

संविधान संशोधन नभइ निर्वाचन हुन सक्दैनः राप्रपा
अ अ+ अ-

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले जेन जीको आन्दोलन २०८४ को निर्वाचन ०८२ मा गर्नको लागि नभएको बताउनुभएको छ ।

शुक्रवार साँझ शितल निवासमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आन्दोलन प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, गैरदलीय स्थानीय तहका लागि, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द गर्न, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानून निर्माण गर्न र अहिलेको वास्तविक जेन जीको माग पूरा गर्नका लागि भएको बताउनु भयो । १८ वर्षको जेन जीले मतदान गर्न पाउने तर २५ वर्ष नपुगी उम्मेदवार बन्न नपाउने कानून खारेज गर्न माग गर्नुभयो । अनलाइन मतदान प्रणालीबाट अघि बढ्नुपर्ने र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

राप्रपाले राजासहितको प्रजातन्त्रको कुरा अघि बढाएको उल्लेख गर्नुभयो । संविधान संशोधन नभइ निर्वाचन हुन नसक्ने उल्लेख गर्नुभयो ।  —न्युज एजेन्सी नेपाल