१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातिकाजी स्मृति समाजकी प्रमुख संरक्षिका सरस्वती श्रेष्ठको निधन



अ+ अ-

काठमाडौं । सङ्गीत महर्षी नातीकाजी श्रेष्ठकी अर्धाङ्गीनी तथा नातिकाजी स्मृति समाजकी प्रमुख संरक्षिका सरस्वती श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ ।

गत १८ गते सनिबार क्यानाडाको भ्यानकुभरमामा निधन भएको नातीकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी दिनुभयो ।

श्रेष्ठको जन्म १९९५ मंसिर २५ गते भएको थियो । पछिल्लो समय परिबारका सदस्यहरुका साथ क्यानडामा बस्दै आउनु भएका श्रेष्ठले नातिकाजी स्मृति समाजमा संरक्षिकाको अतुलनिय भूमिका निर्वाह गर्नुभएको बासकोटाले बताउनु भयो । समाजले श्रेष्ठको उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।