१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनका दोषीमाथि सशक्त कानुनी कारबाही हुन्छ: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही हुने बताउनु भएको छ ।

राष्ट्रको नाममा पहिलो सम्बोधनका गर्दे प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै सबै राजनीतिक दललाई भाग लिने तयारी गर्न आग्रह गर्नुभयो ।

तस्बिर -प्रदीपराज वन्त,रासस