२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनका दोषीमाथि सशक्त कानुनी कारबाही हुन्छ: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही हुने बताउनु भएको छ ।

राष्ट्रको नाममा पहिलो सम्बोधनका गर्दे प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै सबै राजनीतिक दललाई भाग लिने तयारी गर्न आग्रह गर्नुभयो ।

तस्बिर -प्रदीपराज वन्त,रासस