१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसिद्धिको आरोग्यताको कामना गर्दै प्रधानमन्त्रीको ट्वीट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाइ जितेर भएर घर फर्केकी प्रसिद्धि श्रेष्ठको आरोग्यताको कामना गर्नु भएको छ । शनिबार प्रसिद्धि टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भए लगत्तै प्रधानमन्त्रीले ट्वीट मार्फत प्रसिद्धिको आरोग्यताको कामना गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले प्रसिद्धिको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद पनि दिनु भएको छ ।

ओलीले ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।’ ज्ञापन गरेका हुन् । प्रसिद्धि २७ दिनपछि डिस्चार्ज भएर आजै घर फर्किएकी छिन ।