२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाली खेलाडी विङसुट विश्व च्याम्पियनसिपमा विजयी



अ+ अ-

एजेन्सी । ११ औं विश्व विङसुट लिग विङसुट फ्लाइङ विश्व च्याम्पियनसिप मध्य चीनको हुनान प्रान्तको झाङजियाजीस्थित तियानमेन माउन्टेनमा सम्पन्न भएको छ । गति दौडको फाइनलमा अष्ट्रेलियाका ताही–पल मुनरोले २४.०८७ सेकेन्डको विजयी समयका साथ आफ्नो उपाधि रक्षा गरेका छन् ।

खेलाडीहरूले १ हजार ४ सय मिटरभन्दा बढीको उचाइमा रहेको युहु चुचुरोबाट हाम फाले । ९९० मिटरको ठाडो ड्रपको साथ १.३ किलोमिटरको कोर्स तल झर्दै। सबैभन्दा छिटो उडान समयले च्याम्पियन निर्धारण ग¥यो ।

दर्शकहरू पनि उच्च–एड्रेनालाईन कार्यबाट प्रभावित भएका छन् ।