२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक शुरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक शुरु भएको छ ।

आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीति विषयहरुमा छलफल हुनेछ । साथै जेन जी पुस्ताको आन्दोलनपछिको परिस्थिति, आगामी निर्वाचन सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

साथै चाडवाड, राष्ट्रिय सभाको निर्वाचनका सम्बन्धमा पनि छलफल हुनेछ ।