२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई भेट्न १५ जना नागरिक अगुवा शितल निवासमा



अ+ अ-

काठमाडौं। प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन भएपछि नागरिक समाजका अगुवाहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न अहिले शितल निवास पुगेका छन् ।

जेन–जीको आन्दोलन सफल भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुँदै प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति पौडेललाई भेट्न नागरिक समाजका अगुवाहरु अहिल सितल निवास पुगेका हुन् ।

पछिल्लो घटनाक्रमबारे आफ्ना दृष्टिकोण र सुझाव राख्दै डा. महेश मास्के, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, टीकाराम भट्टराईलगायत १५ जना अहिले शितल निवास पुगेका हुन् ।

उनीहरुले राष्ट्रपति पौडेलको धारणा बुझ्ने र त्यही अनुसारको सुझाव दिने बताइएको छ ।




भर्खरै