१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हितेन्द्रदेवले दिए कुलमानलाई बधाई



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् ।

शाक्यले फेसबुक पोस्टमार्फत मन्त्री घिसिङलाई ऊर्जा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका हुन् ।

साथै, उनले मन्त्री घिसिङको नेतृत्वमा सम्पूर्ण ऊर्जा क्षेत्रको सफलता र समृद्ध नेपालको कामना पनि गरेका छन् ।