१० श्रावण २०८३, आईतवार
,
Latest
गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान भाटभटेनीभित्र ३ जनाको शव भेटियो



अ+ अ-

काठमाडौँ । धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको जलेको शव फेला परेको छ ।

जेनजी आन्दोलनका क्रममा अराजक समूहले लगाएको आगो निभेपछि शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मी टोलीले भित्र पसेर शव फेला पारेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । मंगलबार रातिदेखि भित्र कम्तीमा तीन जना फसेको आशंका गरिएको थियो ।