२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

साथै, शाहले आजबाटै जेनजी आन्दोलनमा सहभागी हुने घोषणा पनि गरेका छन् ।