२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामा दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भइरहेको छ ।

यस्तो अवस्थामा सरकारमा बसिरहन जरुरी नभएको भन्दै राजीनामा दिने भएका हुन् ।

यसअघि नै कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् ।