३ पुष २०८२, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई करातेमा दुई कास्य



अ+ अ-

काठमाडौँ। नेपालले २३औँ एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो ।

चीनमा भएको उक्त प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० किलोमुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।