२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्ग खुल्यो



अ+ अ-

सुर्खेत। तीन दिनदेखि रोकिएको कर्णाली राजमार्ग मंगलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

कालिकोटको गगने खोलामा गएको पहिरो हटाइएसँगै सडक खुला भएपछि यात्रुहरूको आवागमन सामान्य बनेको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

सडक अबरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका थिए भने नेपाली सेनाले पहिरो पन्छाउन सहयोग गरेको थियो।

गगने खोलाको सो क्षेत्र प्रायः पहिरो जाने संवेदनशील मानिन्छ। यसपटक अवरोधका कारण करिब १३ करोड मूल्य बराबरका स्याउ बोकेका ट्रकहरू बाटोमै रोकिएका थिए।