१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा राप्रपा नेपालबाट अर्जुन थापा ‘कालु’ उम्मेदवार



अ+ अ-

काठमाडौँ । रुपन्देही–३ मा हुने उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवार बनाउने भएको छ ।

जिल्ला कार्य समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी बिकास क्षेत्र समन्वय समितिले कालुलाई एकल सिफारिस गरेको हो ।

जिल्लाले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसबाट प्रदेशबाट कालुको एकल सिफारिस परेपछि उनी उम्मेदवार बन्ने पक्का भएको हो । कालु राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष समेत हुन् ।

महामन्त्री महामन्त्री राजाराम बर्तौलाले क्षेत्रीय समन्वय समितिको सिफारिस केन्द्रमा आएको जानकारी दिँदै केही दिनभित्रै उम्मेदवारीबारे केन्द्रले निर्णय गर्ने बताए ।