३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई छाती दुख्ने समस्या भएपछिअस्पताल भर्ना भएका छन् । ८७ वर्षीय सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा गएराति करिब पौने ९ बजेतिर अस्पतालमा लगिएको थियो । उनलाई कार्डियो थोरासिक वार्डमा निगरानीमा राखिएको छ ।

उनी डा. नीतिश नायकको निगरानीमा छन् । सन् २००९ मा डा. सिंहको वाइपास सर्जरी गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंह हाल राजस्थानबाट राज्यसभा सदस्य छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।